Author: परिबर्तन न्युज सबै
गण्डकी शतकुण्डीय गायत्री कोटीहोममा दिनबन्धु पोखरेल आउने
२१ बैशाख २०८२, आईतवार १५:५०

वैशाख २१,पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने हुनेभएको छ। कोटीहोममा पोखरेलले आगामी वैशाख २८ देखि ३ गते सम्म कथा वाचन

बुमर्याङ रेष्टुरेन्ट लगायत विभिन्न संस्थाले पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने
२१ बैशाख २०८२, आईतवार ०८:०८

वैशाख २१, पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २६

गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको विधिपूर्वक हवन कार्य सुरु
२० बैशाख २०८२, शनिबार १८:०५

वैशाख २०, पोखरा पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विधिपूर्वक हवन सुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय  हवन कुण्डमा शुक्रवार

शिक्षकहरूको आन्दोलन समाप्त- हात्ती आयो हात्ती आयो फुस्सास्ता
१८ बैशाख २०८२, बिहीबार ०६:१०

वैशाख १८ काठमाडौं विगत एक महिनादेखि आन्दोलनरत शिक्षकहरूको न्यूनतम माग पूरा आन्दोलन हात्ती आयो हात्ती आयो फुस्सा भएको छ। १. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक

पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु 
१७ बैशाख २०८२, बुधबार २२:१९

बैशाख १७, पोखरा पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा पोखरा महानगर पालिका वडा नं. १७, बिरौटास्थित

जि स स कास्कीद्वारा वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिककरण तथा समीक्षा कार्यक्रम सम्पन्न
१७ बैशाख २०८२, बुधबार ०५:२९

वैशाख १७, पोखरा जिल्ला समन्वय समिति कास्की द्वारा आयोजित “व्यावसायिक र सृजनशील प्रशासन विकास समृद्धि र सुशासन” आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिककरण तथा समीक्षा कार्यक्रम

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रमबाट -८१ युनिट रगत संकलन
१५ बैशाख २०८२, सोमबार १८:००

वैशाख १५, पोखरा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कास्कीको आयोजना र अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल मुल ईकाईको संयोजकत्वमा भएको खुला  रक्तदान कार्यक्रममा ८१

अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई जनाको दुखद निधन
१४ बैशाख २०८२, आईतवार २१:१२

वैशाख १४,पोखरा कास्कीको अन्नपूर्ण गाउँपालिका आज दिउँसो चट्याङ लागेर दुई जनाको दुखद निधन भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृतकहरूमा संखुवासभा को सिलीचोङ गाउँपालिका २ का ४४ वर्षीय भरतकुमार

गण्डकी कोटिहोममा रेणु दाहालको प्रमुख आतित्यताले धनराज आचार्य धर्म संकटमा 
१४ बैशाख २०८२, आईतवार १८:३६

वैशाख १४, पोखरा गण्डकी कोटिहोममा भोलि वैशाख १५ गते भरतपुर महानगर पालिका प्रमुख रेणु दहाल प्रमुख आतिथि रूपमा पोखरा आउने भएपछि धनराज आचार्यलाई नैतिक संकट परेको छ। भोलि हुने कार्यक्रममा

पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने 
१४ बैशाख २०८२, आईतवार ०६:०६

वैशाख १४, पोखरा पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरत पोखरी, निर्मलप‍ोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको