Author: परिबर्तन न्युज सबै
भोलिबाट नेपालमा ‘इन्ड्राइभ’ कानूनी रुपमा संचालनमा आउने
२३ बैशाख २०८१, आईतवार २१:२२

वैशाख २३ , काठमाडौं नेपाल मा करिब तीन बर्ष संचालनमा आइसकेको अमेरिकन इन्ड्राइभ  भोलि बाट औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता भइ वैधानिक र निर्बाध रूपमा बाटोमा गुड्न पाउने भएका छन।

पोखरा २४ पामेमा बनेका अनधिकृत संरचना भत्काइयो: वडाध्यक्ष
२३ बैशाख २०८१, आईतवार २०:५७

वैशाख २३ ,पोखरा पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले पाए विश्वासमत , कांग्रेसका सांसदहरुबाट नाराबाजी
२३ बैशाख २०८१, आईतवार २०:३९

बैशाख २३,पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाउनु भएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको

खगराज अधिकारीलाई विश्वासको मत दिन एमाले ,माओवादी माओवादीद्वारा हुइप
२२ बैशाख २०८१, शनिबार २३:०५

वैशाख २२, पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले हुइप जारी गरेका छन् । विश्वासको मत लिनुभन्दा अघिल्लो दिन शनिबार बसेको ती पार्टीहरुको संसदीय

पोखराको सांग्रिला सप्लायर्स चाउथेमा आगालागी
२० बैशाख २०८१, बिहीबार ०८:४९

बैशाख २०,पोखरा पोखराको चाउथेमा आगालागी भएको छ । पोखरा १० अमरसिंहचोक शान्तिपथमा रहेको ध्रुव मरासिनीको सांग्रिला सप्लायर्स बिजुली सामानको गोदाममा गएराति साढे १० बजे आगिलागी भएको हो । आगालागी सशस्त्र

श्रमको सम्मान नगर्नेहरूअसभ्य नागरिक हुन : मुख्यमन्त्री अधिकारी
१९ बैशाख २०८१, बुधबार २०:०८

वैशाख १९ ,पोखरा १३५ औं श्रमिक दिवसको अवसरमा पोखराको पृथ्वीचोकदेखि सिर्जनाचोक हुदै साइमन पार्टी प्यालेस सम्म गरिएको र्यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सहभागीतामा भएको थियो।साइमन पार्टी प्यालेस् मा भएको

सप्तरीको महदेवा गाउँपालिका चिमटिमा आगलागी
१९ बैशाख २०८१, बुधबार ०६:२३

वैशाख १९ , जनकपुरधाम सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा हिजो मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् । साँझपख लागेको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट

जिसस कास्कीद्वारा सडक आश्रीत मानबमुक्त जिल्ला बनाउन अन्तरक्रिया कार्यक्रम सम्पन्न
१८ बैशाख २०८१, मंगलवार १७:०४

बैशाख १८,पोखरा जिल्ला समन्वय समिति कास्कीले सडक आश्रीत सहयोगापेक्षी मानबमुक्त जिल्ला कार्यान्वयनका सन्दर्भमा कास्की जिल्लास्तरिय समन्वय बैठक एबम अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख सरिता मालले

बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
१५ बैशाख २०८१, शनिबार १७:५५

बैषाख १५ , इलाम आज शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा मतदाताको उत्साह कम देखिएको छ । इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत मतदान भएको

हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा राष्ट्रिय मा वि का १५ जना पूर्व विद्यार्थीहरु सम्मानित
८ बैशाख २०८१, शनिबार २२:३५

बैशाख ८,पोखरा राष्ट्रिय माध्यामिक विद्यालयले हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना  पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले  विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा,