समाचार सबै
अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायधीश सुशीला कार्की नियुक्त
२७ भाद्र २०८२, शुक्रबार २१:१४

भदौ २७, पोखरा राष्ट्रपति रामचन्द्र पौडेल ले जेन-जी प्रतिनिधि सहित विभिन्न सरोकारवालासँगको परामर्शपछि २७ भदौमा अन्तरिम सरकार प्रमुख पदमा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई नियुक्त गर्नुभएको छ। कार्कीले आजै राष्ट्रपतिबाट सपथ लिनुहुने

तोडफोड तथा आगजानी गर्नेलाई कानुनी दायरामा ल्याउँछौं प्र.जि.अ. शर्मा
२७ भाद्र २०८२, शुक्रबार १३:१८

भदौ २७, पोखरा जेन–जी समुह ले गत भाद्र २३ र २४ गते गरेको आन्दोलनका कारण कास्की जिल्लाका अधिकांश सरकारी कार्यालयहरू तोडफोड तथा आगजानी भएको र दोषीलाई कारबाहीको दायरामा ल्याउने भएको

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले वर्तमान परिस्थितिको निकास संविधानको मर्मअनुरुप निष्कर्ष खोज्नुपर्ने
२६ भाद्र २०८२, बिहीबार १४:५६

भदौ २६, काठमाडौं नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले वर्तमान परिस्थितिको निकास संविधानको मर्मअनुरुप निष्कर्ष खोज्नुपर्ने बताउनु भएको छ । यस्तो छ उनको अपील : आदरणीय नेपाली आमावुवा, दिदीबहिनी तथा दाजुभाइहरु,

दिउँसै पोखरामा रात पर्यो गण्डकी प्रदेशका सम्पूर्ण मन्त्रालय र सिंगो जिल्ला प्रशासन कार्यालय धुवामा जल्दा सुरक्षा बल हेरेको हेरै
२५ भाद्र २०८२, बुधबार ०१:५१

भदौ २४, पोखरा भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयसहित सबै मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका छन् । जेनजी प्रदर्शनकारीहरुले पोखरास्थित सबै सरकारी कार्यालयमा तोडफोड

जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि को दशौं वार्षिक साधारण सभा सम्पन्न
२१ भाद्र २०८२, शनिबार १९:२८

भदौ २१, पोखरा पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरमा रहेको जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि ले दुई दिवसीय १०औ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ।

श्री जनसेवा बचत तथा ऋण सहकारी संस्था लि को वार्षिक साधारण सभा सम्पन्न
२१ भाद्र २०८२, शनिबार १९:२२

भदौ २१, पोखरा पोखरा महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा रहेको श्री जनसेवा बचत तथा ऋण सहकारी संस्था लि को वार्षिक साधारण सभा तथा ३३औ स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ।

एमाले विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु
२० भाद्र २०८२, शुक्रबार २१:३९

भदौ २०,काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ। विधान महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।पार्टीका प्रचार विभाग प्रमुख

पत्रकार एकराज गिरी पोखरा यातायात व्यावसायिक पत्रकारिता पुरस्कारबाटबाट सम्मानित
१९ भाद्र २०८२, बिहीबार ११:४४

भदौ १९,पाेखरा पत्रकार एकराज गिरी पोखरा यातायात व्यावसायिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छन् । विगत दुई दसकदेखि क्रियाशील पत्रकार गिरीलाई पाेखरा यातायात प्रालिले आफ्नाे ७ औं वार्षिक साधारणसभाकाे अबसरमा उहालाई

देशभरीका जिससहरू मध्येबाट पहिलो पटक आन्तरिक नियन्त्रण कार्यविधि र आन्तरिक आय खर्च संचालन कार्यविधि लागु गरेको दाबी
१७ भाद्र २०८२, मंगलवार १६:२५

भदौ १७ ,पोखरा जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१/८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक बर्ष २०८२/८३ को कार्ययोजना सार्बजनिक गरेको छ । मंगलबार एक बिशेस

इन्डोनेसियामा संसद को तलब वृद्धि विरुद्धको प्रदर्शनमा ६ जनाको मृत्यु संसद भवनमा आगजनी
१६ भाद्र २०८२, सोमबार ११:३२

भदौ १६, पोखरा इन्डोनेसियाको राजधानी जाकर्ता मा सांसदहरूको तलब बढाउने निर्णय विरुद्ध हिंसात्मक प्रदर्शन चर्किएको छ। राष्ट्रपति प्रवोबो शुभयान्तोले प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा व्यवस्थालाई कडा पारेको छन्। प्रदर्शनकारीले शुक्रबार राति