समाचार सबै
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अनुसार दशैको टीका लागाउने साइत ११:०२ बजे
७ कार्तिक २०८०, मंगलवार ०६:५८

कात्तिक ७,काठमाडौं आज विजया दशमीको मुख्य दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अनुसार दशैको टीका ११:०२ बजे नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै

महेन्द्र माध्यमिक विद्यालयद्वारा ४५ जना सम्मानित, प्रक्रिया मिलाएर काम गरौ: सांसद दामोदर पौडेल 
५ कार्तिक २०८०, आईतवार २२:२९

कार्तिक ५, पोखरा पोखरा महानगरपालिका वडा नं. १९, घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले नवदुर्गाको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान एवं सम्म्मान कार्यक्रम सम्पन्न गरेको छ। शुभकामना आदान प्रदान

पोखरा महानगरपालिका वडा न.६ ले शुभकामना आदानप्रदान कार्यक्रम गर्यो
३ कार्तिक २०८०, शुक्रबार २०:०८

कार्तिक ३ , पोखरा पोखरामा महानगरपालिका वडा न. ६ ले बाराही माध्यमिक विद्यालय को सभाहलमा आज शुभकामना आदानप्रदान तथा चियापान साथै छलफल कार्यक्रम गरेको छ। पोखरा महानगरपालिका वडा नं. ६

पोखरा हेमजामा सवारी दुर्घटनामा परी एकको मृत्यु दुई जना घाइते
३ कार्तिक २०८०, शुक्रबार १९:०४

कार्तिक ३, पोखरा पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने घटनामा दुई जना घाइते भएका छन् । पोखराको भाइरल रोड हेमजाको फुर्केटारी चोकमा ग १६ प २९१

अति विपन्न परिवारलाइ खद्यान्न एवं आर्थिक सहायता गर्दै
२ कार्तिक २०८०, बिहीबार २१:३१

कार्तिक २ पोखरा पोखरा २५ हेमजा वडा कार्यालयले अति बिपन्न परिवारलाइ आबस्यक खद्यान्न एवं आर्थिक साहायता गर्ने भएको छ । बुधबार पोखरा २५ हेमजा तिब्रेकोट कृषि सहकारी संस्थाको साधारण सभामा

स्थानीय सरकार संचालन ऎन पूर्णरुपमा कार्यान्वयनमा ल्याउन जि.स.स.महासंघ गण्डकीको आग्रह 
२ कार्तिक २०८०, बिहीबार २१:२३

कार्तिक २ , जोमसोम जिल्ला समन्वय समिति महासंघ गण्डकीले स्थानीय सरकार संचालन ऎनको दफा ९५ तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा मुस्ताङको सदरमुकाम जोमसोममा

रामेछाप दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष दुर्घटनामा
२ कार्तिक २०८०, बिहीबार २१:१६

कार्तिक २ ,रामेछाप रामेछाप दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ । गाडी  प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरकाे गाडी मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीकाे

आज नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै
२ कार्तिक २०८०, बिहीबार ०८:४२

कात्तिक २, पोखरा प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात्  स्कन्दमाताको विधिपूर्वक पूजा आजको  दिनमा हरेक नेपालिको  दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो
२९ आश्विन २०८०, सोमबार ०७:१४

असोज २८, पोखरा नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो।

कास्की दरवारमा विधिवत रुपमा घटस्थापना गरियो -ठाकुर प्रसाद त्रिपाठी
२८ आश्विन २०८०, आईतवार २१:२३

असोज २८ ,पोखरा कास्की दरवारमा रहेको गुप्तकालिका मन्दिरमा  घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरीएको । परापुर्व कालदेखि दशैमा  पाणा पुजारी नवरात्र भर दरवारमा वस्ने गर्दछन् । विश्व शान्तीको कामना गर्दै