फागुन २६ ,पोखरा बिन्ध्यश्वरी युवा क्लब पोखरा महानगरपालिका-१९ द्वारा आयोजित भलिबल प्रतियोगिता भव्य रूपले सम्पन्न भएको छ ।
फागुन २४ , पोखरा पोखरा १९ तल्लाकोट ठाटीमा फागुन २१ गते बाट २६ गते सम्म जारिरहने बिन्देश्वरी युवा क्लब द्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा २० देखि २५ टीमले भाग लिने
फागुन २१ ,पोखरा बिन्ध्यश्वरी युवा क्लब पोखरा महानगरपालिका-१९ द्वारा आयोजित भलिबल प्रतियोगिता आजबाट पोखरा १९ तल्लाकोट ठाटीमा शुरु भएको छ । बिन्देश्वरी युवा क्लबका अध्यक्ष थमकुमार केसीको अध्यक्षतामा भएको उद्घाटन
फागुन २० ,पोखरा प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद बिकास समितिहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँमा सञ्चालित तीन दिने अर्धवार्षिक समिक्षामा आर्थिक वर्ष ०८१/०८१
फागुन ५, पोखरा १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली
फागुन ४ , पोखरा वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसी कुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गर्नुभएको छ। नेपाली अग्रज
फागुन २, पोखरा रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा ‘अध्यक्ष कप खुला वडास्तरीय भलिबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । खेलकुदमा युवाहरु आकर्षित गरी स्वस्थ्य र समुन्नत समाजको निर्माण गर्ने
माघ २८,पोखरा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको सडक सुरक्षाका लागि सुरक्षा निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते हुने
माघ २६,पोखरा फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक
माघ २० , पोखरा पोखरा अन्तर्राष्ट्रिय म्याराथन १८औं सस्करण अन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ । दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ति दुबै