पोखरा WRC मा झडप १२ फाल्गुन २०७७, बुधबार १०:३० परिबर्तन न्युज शिक्षा, समाचार अहिले भर्खर प्राप्त खबर अनुसार पश्चिमाञ्चल इन्जिनियर क्याम्पस लामाचौर मा सम्सद पुनःस्थापन भयपछि पक्षविपक्ष बिच नाराबाजि गर्दागर्दै बिद्यार्थी हरु बिच झडप भयको हो