Author: परिबर्तन न्युज सबै
गण्डकी स्टार सिजन ६ प्रतिभा सेकेन्डरी स्कुललाई उपाधि, गृष्मा गौतम र सौगात सुनार शीर्ष विजेता
३० असार २०८२, सोमबार ०६:२९

असार २९ , पोखरा नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा तथा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स आइक्यास को मुख्य प्रायोजनमा हिजो सम्पन्न बहुचर्चित सांगीतिक तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन ६’ को

लामाचौर तीज महोत्सव लाई सफल बनाउन कसिए आमा समूहहरू
२७ असार २०८२, शुक्रबार १७:३२

असार २७, पोखरा मौलिक संस्कृतिको जगेर्ना गरौँ भन्दै २९ औँ वार्षिक उत्सव समारोह लामाचौर तीज गीत कार्यक्रमलाई सफल बनाउनको लागि पोखरा वडा नं. १६ र १९ का आमा समूह लगायत

त्रिशुली नदीको किनारामा एक पुरुषको शव भेटियो
२६ असार २०८२, बिहीबार २०:२५

असार २६, पोखरा चितवन जिल्लाको इच्छा कामना गाउँपालिका-६ कालिखोला स्थित त्रिशुली नदीको किनारामा एक पुरुषको शव फेला परेको छ। त्रिशुली नदीमा पुरुषको शव देखिएको सूचनाको आधारमा गएको  सशस्त्र प्रहरी बल

नेपाली कांग्रेसले लोकप्रिय नेता विक्रम खनाल लाइ कारबाही गरेपछि- पार्टीमा भुइँचालो
२६ असार २०८२, बिहीबार ०६:२४

असार २६, नवलपरासी पश्चिम नवलपरासीवाट संबिधान सभाका पूर्व निर्वाचित सदस्य तथा नेपाली कांग्रेसका प्रभावशालि नेता तथा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टिले निस्काशन गरेको छ । विक्रम खनाललाई पार्टी केन्द्रीय

पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार
२५ असार २०८२, बुधबार १८:२५

असार २५,पोखरा पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता

मातृ शिशु मितेरी अस्पतालमा दुरबिन प्रबिधिको सर्जिकल अपरेसन र डिआर एक्सरे सेवा बिस्तार 
२५ असार २०८२, बुधबार १५:२७

असार २५, पोखरा पोखरा महानगरपालिका–१६ मा अवस्थित मातृ–शिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित DR एक्सरे सेवा विस्तार गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा

पहिरो खस्दा मोटरसाइकल दुर्घटना हुदाँ श्रीमानको मृत्यु श्रीमती घाइते
२५ असार २०८२, बुधबार १२:२३

असार २५, पाल्पा पाल्पा दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी श्रीमानको मुत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्। बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको

रसुवाको नेपाल–चीन जोडने मितेरी पुल बाढीले बगायो
२४ असार २०८२, मंगलवार ०८:०५

असार २४, पोखरा हिजो परेको अविरल वर्षाको कारणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको छ । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले

पोखरा महानगरपालिका वडा नम्बर ८ ले जेष्ठ नागरिकहरूलाई सम्मान गर्यो
२३ असार २०८२, सोमबार २२:११

असार २३, पोखरा पोखरा महानगरपालिका वडा न.८ सिमलचौरले ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिक हरूलाई सम्मान गरेको छ। करिब ७० जना भन्दा बढी आफ्नो वडामा बसोबास गर्दै आउनु भएका जेष्ठ

गण्डकीमा उद्योग, शिक्षालय र प्रशिक्षार्थी पुरस्कृत
२३ असार २०८२, सोमबार २०:१३

असार २३,पोखरा गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारी का लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग