कास्की र दोलखाका जिल्ला समन्वय अधिकारी बीच अनुभव साटासाट

कास्की र दोलखाका जिल्ला समन्वय अधिकारी बीच अनुभव साटासाट

परिबर्तन न्युज
५ बैशाख २०७८ बजे
परिबर्तन न्युज
५ बैशाख २०७८

५ बैशाख, पोखरा

नयाँ वर्ष को सुरुआत संगै  कास्की जिल्ला समन्वय प्रमुख अधिकारी बैन बहादुर अधिकारी र दोलखा जिल्ला समन्वय प्रमुख अधिकारी डबल पाण्डे बीच नया बर्सको सुभकामना आदानप्रर्दान गर्नी मौका मिल्यो भने उहाहारुले अआफ्नो जिल्ला को बिकासको काम हरु के कसरी गारियको छ भन्ने बिसय मा पनि अनुभब साटासाट गर्नुभयो ।

Advertisement:Ad
Advertisement:Ad

आज जिल्ला समन्वय सामिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी को अध्यक्षता मा बसेको समिक्षा कार्यक्रम मा जि स स दोलखा का प्रमुख डबल पाण्डे को प्रमुख आतिथ्यमा अन्तर जिल्ला अनुभब सिकाइ असर अभ्यास कार्यहरु को अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

अध्यक्ष को तर्फ बाट आ/ब २०७७/७८ मा गरियका असलकार्य , राम्रो अभ्यास, मिठो अनुभब र निरन्तर सिकाइ लगायत संबिधानले दियका कार्यमा कुनैपनि कन्जुस्याई नगरी जनता को काम गरेको बिसय कास्की को तर्फ बाट प्रस्तुति गर्नु भयो भने जि स स दोलखा को तर्फ़ बाट प्रमुख  डबल पाण्डे ले प्रस्तुति  गर्नु भयको थियो

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रम संचालन जिल्ला समन्वय समिति का समन्वय अधिकारी नबराज बरालले गर्नु भयको थियो ।अनुभब आदानप्रदान गर्द्दा धेरै कुरा को जानकारी हुने हुनाले एक आपस मा राम्रो सम्बंध बढ्दै जादा देस र जनता को जिबन स्तर उठाउने कसरि भन्ने बिसय मा अझै देसै भर का प्रमुखहरु एकै स्थान मा बसेर छलफल गरि निर्णायक भूमिका खेलेको जनता ले अनुभूति गर्न पाउनु पर्छ भन्ने धारणा राख्दै अनुभव साटासाट गर्नुभएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज