सार्दिखोला संपर्क समितीले करिब २ लाख ५० हजार को स्वास्थ सामग्री सहयोग

सार्दिखोला संपर्क समितीले करिब २ लाख ५० हजार को स्वास्थ सामग्री सहयोग

परिबर्तन न्युज
१८ असार २०७८ बजे
परिबर्तन न्युज
१८ असार २०७८

पोखरा,असार १६                              सार्दिखोलामा स्थापित आईसोलेसन वार्ड र स्वास्थ सम्बन्धित सहयोग जुटाउने क्रमकै शिलशिलामा सार्दिखोला संपर्क समिती तथा संस्थाका अध्यक्ष बम बहादुर गुरुङको पहलमा करिब २ लाख ५० हजार बराबरको अैाषधिजन्य सामग्रीहरु आज सार्दिखोला स्वास्थ्यचौकी लाई हस्तान्तरण गरेको जानकारी हामिलाइ जय लक्ष्मी बचत तथा ऋण सहकारी का अध्यक्ष निलराज आत्रय ले बताउनु भयो ।        -प्रकाश अधिकारी

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज