पोखरा साउन २ मस्तिष्क घात भएर काठमाडौं न्युरो अस्पतालमा भर्ना हुनु भएका मेयर मानबहादुर जिसीको अप्रेसन हुने भएको छ। उच्च रक्तचाप का कारण नसामा असर पुगेर सुन्निएपछि शल्य क्रिया गर्न लागिएको कास्की जिल्ला समन्वय सभापति बैन बहादुर क्षेत्री अधिकरी ले जानकारी दिनु भयो । शुक्र बार बिहान करिब चार बजे उठेपछी अचानक स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा मेयर जिसीलाई मेडिपलस अस्पताल लगिएको थियो। समान्य चेक गरेपछी फेरि पोखराकै मणिपाल अस्पतालमा थप प्राथमिक उपचारपछि उहालाई दिउँसो हेलिकप्टर मार्फत् काठमाडौं लगिएको थियो। मस्तिष्कघातका कारण उपचारमा संग्लग्न चिकित्सक का अनुसार उहाको मस्तिष्क घात भएको पुष्टि गरेका थिय। मस्तिष्कघातका कारण नसामा असर पुग्दा शरीरको देब्रे भाग मा समस्या देखिएको जानकारी कास्की जिल्ला समन्वय अध्यक्ष ले दिनु भयो। हामी पनि उहाँको शिघ्र स्वस्थ लाभ को कामना गर्दछौ । – प्रकाश अधिकारी
२०८२ फाल्गुन ४
पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन कार्य सुरु
पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन कार्य सुरु
प्रकाशित मिति: २ श्रावण २०७८
भर्खरै
-
१.
कार बाट पेस्तोल बरामद, थप जानकारी आउन बाँकी
-
२.
जर्मन दूतावासको बोलावट देखि ‘फेक इमेल’ विवादसम्म: आशिका तामाङ प्रकरणको वास्तविक
-
३.
जिल्ला समन्वय समिति कास्कीद्वारा अर्धबार्षिक समिक्षा सम्पन्न
-
४.
वडा अध्यक्ष शाहरा प्रधान निर्दोष-अदालतले दियो सफाइ, षड्यन्त्र पराजित-आरोपको राजनीति नाङ्गियो
-
५.
फोहोरको लुडोमा पोखरा : पासा मेयरले फाले, चाल राजनीति र अवरोधले रोक्यो
-
६.
पोखरा दौडिन तयार , २०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १० हजारभन्दा बढीको सहभागिता, पोखरा विश्वसँग जोडिँदै






प्रतिक्रिया