Top Header Ad 1

कार्यकारी निर्देशक मा पुन: कुलमान घिसिङ नियुक्त

कार्यकारी निर्देशक मा पुन: कुलमान घिसिङ नियुक्त

परिबर्तन न्युज
२७ श्रावण २०७८ बजे
परिबर्तन न्युज
२७ श्रावण २०७८

 श्रावण२७,काठमाडौं

Advertisement:Ad

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले पुन कुलमान घिसिङलाई नियुक्त गरेको छ। घिसिङले आजै  बाट उर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिइसक्नुभएको छ। उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे को लागि नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो भने मन्त्रि मन्डलको बैठकले सो पदमा कार्यरत हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगको सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको हो ।

– प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज