नेकपा माओवादकेन्द्र को युवा संगठन YCL को भेलाले ४५ सदस्य वार्ड कमिटी गठन

नेकपा माओवादकेन्द्र को युवा संगठन YCL को भेलाले ४५ सदस्य वार्ड कमिटी गठन

परिबर्तन न्युज
३० श्रावण २०७८ बजे
परिबर्तन न्युज
३० श्रावण २०७८
  • पोखरा महनगर पालिका वार्ड न. १९ नेकपा माओवादकेन्द्र को युवा संगठन YCL को भेलाले ४५ सदस्य वार्ड कमिटी गठन गरेको छ ।
  • कार्यक्रम को अध्ययक्षता YCL को बर्तमान अध्यक्ष सुजन बास्तोला ले गर्नु भएको सो कार्यक्रम का प्रमुख अथिती YCL केन्द्रीय सचिवालय सदस्य तथा कास्की ईन्चार्ज मेख बहादुर बि.क.पहाडले गर्नुभयको थियो। बिशेष अथितीहरुमा केन्द्रीय सचिवालय सदस्य बिपिन आचार्य बिशेष अथिती YCL कास्की का अध्यक्ष तथा माओबादी कस्की सचिवालय सदस्य भोजराज पौडेल ले गर्नुभयको थियो।त्यस्तैगरि अथीतीहरुमा माओबादी पोखरा १९ ईन्चार्ज सबिन ज़ि.सी १९ का पार्टी सचिव निर्मल बास्तोला,नेता रमेश सि.के ,नेत्रनाथ अधिकारी, बुध्दिजिबी संगठन कास्की अध्यक्ष निलकण्ठ अाचार्य,
  • Ycl माहानगर कमटी अध्यक्ष डेबिट गुरुङ,कास्की ycl महिला बिभाग प्रमुख कमला ढकाल क्षेत्र ३ YCL संयोजक बलराम तिमिल्सिना , त्यस्तै अखिल क्रन्तीकारी का केन्द्रिय सदस्य तथा कास्की ईन्चाज गोबिन्द गौतम,अखिल क्रन्ताकारी कास्की क निबर्तमान अध्यक्ष तथा १९ का पार्टी कमीटी सदस्य भगवान बास्तोला बालकृष्णन ढुङ्गाना ,सिरिधरध पौडेल,राम्जी केसी ,टेकनाथ गौतम , सुर्यनारायण अधिकारी  लागायतको उपस्थित मा गरियको सो कार्यक्रम संचालन  YCL जिल्ला सचिवालय सदस्य तथा १९ पार्टी कमीटी सदस्य बसन्त राज बास्तोला ले गर्नु भएको थियो ।
  • नब गठित ४५ सदस्य कमिटी मा गठित YCL नेपाल का जिम्मेवार ब्यक्तिहरु को नामावली निम्न रहेको छ ।  
  • -प्रकाश अधिकरी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज