Top Header Ad 1

प्रदेस प्रमुख प्यासी ले नवनियुक्त मुख्यमन्त्री राई लाइ शपथ खुवाउनु भयो

प्रदेस प्रमुख प्यासी ले नवनियुक्त मुख्यमन्त्री राई लाइ शपथ खुवाउनु भयो

परिबर्तन न्युज
१७ कार्तिक २०७८ बजे
परिबर्तन न्युज
१७ कार्तिक २०७८

मुख्यमन्त्री राईले नियुक्त गरेका प्रदेश सरकारमा ५ मन्त्रीले समेत मंगलवारै शपथ लिएका छन्। मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट केदार कार्कीलाई आन्तरिक मामिला मन्त्री र हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका छन्।नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो आर्थिक मामिला मन्त्री, जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनाइएको छ।

स्मारण रहोस नेकपा एमालेका सचिव तथा निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीबाट राई मुख्यमन्त्री बनेका हुन्

Advertisement:Ad

-प्रकाश अधिकारी

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज