भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँण पक्राउ

भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँण पक्राउ

परिबर्तन न्युज
२७ बैशाख २०८० बजे
परिबर्तन न्युज
२७ बैशाख २०८०

बैशाख २७,काठमाडौं

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता खाँणलाई प्रहरीले बुधबार बिहान आफ्नै निवासबाटै पक्राउ गरेको हो।

यही प्रकरणमा मुछिनु भएका टोपबहादुर रायमाझीलाइ एकसाता अघि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको भएपनि आज सम्म पनि बेखबर हुदा नेकपा एमाले लाइ नैतिक दबाब परेको सहजै बुझ्न सकिन्छ ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज