एमालेलाई चर्को दबाब परेपछि सचिव टोपबहादुर रायमाझी निलम्बित

एमालेलाई चर्को दबाब परेपछि सचिव टोपबहादुर रायमाझी निलम्बित

परिबर्तन न्युज
२७ बैशाख २०८० बजे
परिबर्तन न्युज
२७ बैशाख २०८०

बैशाख २७,काठमाडौं

नेपाली कांग्रेसको नेता एवम पुर्ब पूर्वगृहमन्त्री पक्राउ परेपछि नेकपा एमालेलाई चर्को दबाब परेपछि सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ।

Advertisement:Ad

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेल द्वारा हस्ताक्षर गरिएको विज्ञप्ति मार्फत् जानकारी दिएका छ।

प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उहा सम्पर्क बिहीन हुनुहुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज