नेपाल र भारतबीचको खेलको सुरुमा नेपालले २३१ रनको लक्ष्य दिएको थियो

नेपाल र भारतबीचको खेलको सुरुमा नेपालले २३१ रनको लक्ष्य दिएको थियो

परिबर्तन न्युज
१८ भाद्र २०८० बजे
परिबर्तन न्युज
१८ भाद्र २०८०

भदौ १८ , काठमाडौं  बर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेर ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेर नेपाल र भारतबीच क्रिकेट खेल शुरु भएको छ ।

आज भएको नेपाल र भारतको खेलमा भारतको तर्फ बाट रोहित शर्मा र शुभ मन गिलले ब्याटिङ गरिरहेका छन् ।बर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए ।खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ ।

Advertisement:Ad

पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज