Top Header Ad 1

भूकम्प पीडितलाई नेकपा एमालेले एक करोड रुपैयाँ सहयोग गर्ने

भूकम्प पीडितलाई नेकपा एमालेले एक करोड रुपैयाँ सहयोग गर्ने

परिबर्तन न्युज
१८ कार्तिक २०८० बजे
परिबर्तन न्युज
१८ कार्तिक २०८०

कात्तिक १८, काठमाडौं

नेकपा एमालेले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएकाे छ ।

Advertisement:Ad

जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएकाे एमाले प्रचार तथा प्रसारण विभागले जानकारी दिएको हो ।

नेकपा एमालेमा पार्टी सदस्यहरुबाट मासिक लेबी स्वरुप पैसा जम्मा हुने व्यवस्था रहेको हुनाले त्यहि संकलित आर्थिक रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नेकपा एमालेका नेताले हामी लाइ बताउनुभएको हो  ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज