Top Header Ad 1

नेपाल उधोग तथा ब्यबसायी महासंघ गण्डकीको प्रथम अधिबेशन माघ २० गते पोखरामा  

नेपाल उधोग तथा ब्यबसायी महासंघ गण्डकीको प्रथम अधिबेशन माघ २० गते पोखरामा  

परिबर्तन न्युज
८ माघ २०८० बजे
परिबर्तन न्युज
८ माघ २०८०

माघ ८ , पोखरा

नेपाल उधोग तथा ब्यबसायी महासंघ गण्डकीको अधिबेशन माघ २० गते पोखरामा आयोजना हुने भएको छ।

Advertisement:Ad

आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको अधिबेशनमा ने क पा ( एमाले ) का उप महासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्जीब बहादुर कोइरालाले जानकारी दिनुभयो।

अधिबेशनमा अर्थबिद तथा पूर्ब अर्थमन्त्री डाक्टर युबराज खतिवडा सहितको सहभागिता रहने बताइएको कार्यक्रम मा गण्डकी प्रदेशका ११ जिल्ला र सम्पूर्ण पालिकाबाट करिब चार सय प्रतिनिधि सहभागी हुने कोइरालाले बताउनु भयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज