बिन्ध्यश्वरी युवा क्लब पोखरा-१९ द्वारा आयोजित भलिबल प्रतियोगिता भव्य रूपले सम्पन्न २६ फाल्गुन २०८०, शनिबार २१:५१ परिबर्तन न्युज खेल फागुन २६ ,पोखरा बिन्ध्यश्वरी युवा क्लब पोखरा महानगरपालिका-१९ द्वारा आयोजित भलिबल प्रतियोगिता भव्य रूपले सम्पन्न भएको छ ।