जय गणेश बचत तथा ऋण सहकारी संस्था पोखरा -१९ लामाचौरको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न

जय गणेश बचत तथा ऋण सहकारी संस्था पोखरा -१९ लामाचौरको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
१२ माघ २०८१ बजे
परिबर्तन न्युज
१२ माघ २०८१

माघ १२, पोखरा

जय गणेश बचत तथा ऋण सहकारी संस्था पोखरा -१९ लामाचौर सहरडहर, कास्कीको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न भयो।

Advertisement:Ad

जय गणेश बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नरेस श्रेष्ठको अध्यक्षतामा भएको थियो। सस्थाका सचिव अर्जुन के सि ले सन्चालन गर्नुभएको कार्यक्रममा मा ब्याबस्थापक असोक बस्नेतले सस्थाको हिजोको अवस्था आजको अवस्था र भोलिको बाटोको बारेमा जानकारी दिनुभयो ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा करिब ४०/५० जना सेयर सदस्यको समउपस्थितिमा सोहाद्रपूर्ण रुपमा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सबिन जि.सी, लेखा समितिका अध्यक्ष बलबहादुर श्रेष्ठ र संस्थाका सल्लाहकार रमेश थापा लगायतले संस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफ्नो मत राख्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज