जि स स कास्कीद्वारा वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिककरण तथा समीक्षा कार्यक्रम सम्पन्न

जि स स कास्कीद्वारा वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिककरण तथा समीक्षा कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
१७ बैशाख २०८२ बजे
परिबर्तन न्युज
१७ बैशाख २०८२

वैशाख १७, पोखरा

जिल्ला समन्वय समिति कास्की द्वारा आयोजित “व्यावसायिक र सृजनशील प्रशासन विकास समृद्धि र सुशासन” आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिककरण तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

कास्की जिल्लाभित्र रहेका पाँचवटै पालिकाहरूका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत लगायत जिम्मेवार व्यक्तिहरूको उपस्थितिमा भएको सो कार्यक्रमको अध्यक्षता जि स स कास्की प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जि स स उपप्रमुख सरिता माल ले राख्नुभएको थियो भने कार्यक्रम को सहजीकरण जि स स कास्की अधिकारी नवराज बरालले सञ्चालन गर्नुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज