श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा भवनको उद्घाटन

श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा भवनको उद्घाटन

परिबर्तन न्युज
२४ जेष्ठ २०८२ बजे
परिबर्तन न्युज
२४ जेष्ठ २०८२

जेठ २४, पोखरा

पोखरा १६ बडहरबोट मा बनेको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा भवन आज गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाको प्रमुख अतिथितामा समुद्घाटन भएको छ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज