४३ वर्षीय राजेश श्रेष्ठको शव करिब ३५ फिट गहिराइबाट निकालियो

४३ वर्षीय राजेश श्रेष्ठको शव करिब ३५ फिट गहिराइबाट निकालियो

परिबर्तन न्युज
२६ जेष्ठ २०८२ बजे
परिबर्तन न्युज
२६ जेष्ठ २०८२

जेठ २६,पोखरा

पोखरा महानगरपालिका वडा न. ३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ ।

Advertisement:Ad

जेठ २६ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका ४३ वर्षीय राजेश श्रेष्ठको शव करिब ३५ फिट गहिराइबाट निकालिएको हो ।पोखरा घुम्न आएको बेला बेगनासतालमा पौडी खेल्न गएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज