Worldlink Communications

दाउन्ने सडकखण्ड-भर्खरै बाट एकतर्फी  सडक सञ्चालनमा

असार ४, दाउन्ने

गएरातिको वर्षाको कारण महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बासाबसाइ देखि पूर्व नवलपरासीको चोरामारा सम्मको क्षेत्रमा करिब ५० किलोमिटर लामो जाम भएको थियो  ।

लगातार परेको पानिले सडक हिलो हुँदा दाउन्ने सडकखण्डमा सयौ गाडी फसेका थिए ।  हिलोमा फसेका गाडीहरु  फसेका निकाल्न नसक्दा बिहान ५ बजेदेखिनै गाडी फसेको जिप्रका नवलपुरले जानकारी दिएको छ ।

जिप्रका नवलपुरले जानकारीले दिए अनुसार अहिले डाइभर्सन बनाएर भर्खरै बाट एकतर्फी  सडक सञ्चालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस्: