हिंसा भड्किने गरी अराजक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईं पक्राउ 

हिंसा भड्किने गरी अराजक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईं पक्राउ 

परिबर्तन न्युज
२ मंसिर २०८२ बजे
परिबर्तन न्युज
२ मंसिर २०८२

मंसिर २, काठमाडौँ

हिंसा भड्किने गरी अराजक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईंलाई भक्तपुरस्थित घरबाट जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

प्रसाईंले हिंसा भड्किने गरी अराजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ।उनी यो भन्दा अगाडि चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका थिए र अदालतको आदेश पछि छुटेका थिए।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज