समाचार सबै
रुद्राक्ष होटलको पाँचौं तलाबाट खसेर एक महिलाको मृत्यु
३२ जेष्ठ २०८२, शनिबार २०:२९

जेठ ३१,पोखरा पोखरा ६ लेकसाइडमा रहेको होटल रुद्राक्षको पाँचौं तलाबाट खसेर रुपन्देही, बुटवल उपमहानगरपालिका–१०, रानीवन निवासी ३२ वर्षीया सरीता भण्डारीको मृत्यु भएको छ । शुक्रबार राति करिव १२ बजे होटलको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहायकलाइ नगदसहित पक्राउ
३२ जेष्ठ २०८२, शनिबार १०:०६

जेठ ३१, पोखरा यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  नगदसहित पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङसहित बिचौलियालाइ सवारी

९० वर्षीय दिलबहादुर थापाद्वारा आफ्नै श्रीमती को ह त्या स्वीकार
३१ जेष्ठ २०८२, शुक्रबार १६:०८

जेठ ३०, पोखरा नवलपुर जिल्लाको देवचुली नगरपालिका-३ आम्बासका ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया आफ्नै श्रीमती जमुना थापाको गएराती हत्या गरेका छन। श्रीमान श्रीमतीको सामान्य घरायसी विवाद भए पछि श्रीमान

सुनको मूल्य आज पनि उकालोमा प्रतितोला चार हजार दुई सय रुपैयाँ
३१ जेष्ठ २०८२, शुक्रबार १२:४५

जेठ ३० पोखरा आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो

६९ वर्षीय जुवारचन मुस्ताङस्थित आफ्नै निवासमा मृत भेटिए
३१ जेष्ठ २०८२, शुक्रबार ०९:४५

जेठ ३०, मुस्ताङ नेकपा माओवादी केन्द्रको जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य तथा संविधान सभा सदस्य ६९ वर्षीय जुवारचन मुस्ताङस्थित आफ्नै निवासमा मृत भेटिनु भएको हो। मुस्ताङमा जारी पार्टी कार्यक्रममा सहभागी भएर

कास्कीमा असारबाट नदिजन्य पदार्थको उत्खननमा रोक,अवज्ञा गर्नेलाइ कडा कारबाही गरिने
३१ जेष्ठ २०८२, शुक्रबार ०९:०३

जेठ ३० ,पोखरा कास्कीमा असारबाट नदिजन्य तथा खानीजन्य  पदार्थको उत्खनन तथा संकलन कार्यमा रोक लगाइएको छ। नदिजन्य  तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबारको बैठकले सो निर्णय गरेको हो ।ढुङ्गा, 

आलमलाई सफाइ दिने न्यायाधीशलाई नेकपा (बहुमत) का कार्यकर्ताले कालोमोसो दले
३० जेष्ठ २०८२, बिहीबार १७:४१

जेठ २९, काठमाडौं आजीवन कारावास सजाय तोकिएका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीश खुसीराम थारूलाई मोसो दलिएको छ। जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा

मेयर इसरत परविनलाई प्रहरीले सात घण्टापछि सुरक्षा दिँदै बाहिर निकाल्यो
२८ जेष्ठ २०८२, मंगलवार २१:४८

जेठ २७, पोखरा कार्यालयभित्रै थुनिएकी राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनलाई प्रहरीले सात घण्टापछि सुरक्षा दिँदै बाहिर निकालेको छ। निलम्बित मेयर भीमराज यादव नेतृत्वका आन्दोलनकारीहरूले नगरपालिकामा प्रशासनिक निर्णयलाई लिएर बढेको

पोखरामा आज बिहान हत्याभइ मृत्यु भएका युवा र आरोपितको पहिचान
२७ जेष्ठ २०८२, सोमबार १५:०३

जेठ २, पोखरा पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा आज बिहान हत्या गरिएका युवाको पहिचान खुलेको छ। उक्त हत्याको अनुसन्धान गरिरहेको प्रहरीले मृतक तनहुँको

४३ वर्षीय राजेश श्रेष्ठको शव करिब ३५ फिट गहिराइबाट निकालियो
२७ जेष्ठ २०८२, सोमबार १३:०६

जेठ २६,पोखरा पोखरा महानगरपालिका वडा न. ३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ । जेठ २६ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका