Worldlink Communications

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले

कार्तिक २७,पोखरा

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेसको दोस्रो अधिबेशन बाट पुन अर्जुन काफ्ले प्रदेस कमिटी को अध्यक्ष पदमा सर्बसम्मत  हुनुभएको छ ।    सम्पूर्ण प्रदेस समिति मा मह्त्वपुर्ण जिम्मेवारी पाउनु हुनेहरू मा
अध्यक्ष: अर्जुन काफ्ले,वरिष्ट उपाध्यक्ष: घनश्याम पाण्डेय,उपाध्यक्ष: राम थापा,समावेशी महिला उपाध्यक्ष: कमला केसी,प्रथम सचिव: सन्तोष गौतम,कोषाध्यक्ष: विश्वराज सुवेदी,खुला सचिवहरु: सुनिल पाण्डे,सुवास अम्गाईं,सचीव:सविन जिसी,महिला सचिव:सूशीला क्षेत्री,जनजाति सचिव: बिनाकुमारी थापा,दलित सचिव: गुणराज रोका हुनुहुन्छ।
त्यस्तै गरि खुला सदस्यहरुमा: रामजी प्रसाद आचार्य,आश क्रोम्चे तमु
छत्कुल्ली,सन्दीप खत्री,सागर भण्डारी,प्रनिस गिरी,विमल आचार्य, दीपक आचार्य,सन्तोष परियार,लिलाधर गिरी,राजकुमार ढकाल लक्ष्मी पंगेनी,उत्तमबहादुर घर्ती,मुरारी शर्मा हुनुनुहुन्छ ।
त्यस्तै गरि महिला सदस्यहरुमा-सविता शर्मा,सरिता खत्री दलित सदस्य-लक्ष्मी सुनार,खगेन्द्र विक र जनजाति सदस्यमा-शर्मिला रोका मगरले जिम्मेवारी पाउनु भएको छ ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिबेशन बाट नवनिर्वाचित हुनु भएका सम्पूर्ण कार्यसमिति सबै लाई बधाई तथा शुभकामना।                                                                                                                                                            स्मरण रहोस आजको यस कार्यक्रम को प्रमुख अतिथी माननीय अर्थमन्त्री उज्यालो नेपाल का प्रमुख नेपाल सरकारका अर्थमन्त्री माननिय जनार्दन शर्मा (प्रभाकर)हुनुहुन्थ्यो   ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: