तनहुँमा नेकपा समाजबादीका ८७ नेता कार्यकर्ता एमालेमा प्रवेश    

तनहुँमा नेकपा समाजबादीका ८७ नेता कार्यकर्ता एमालेमा प्रवेश    

परिबर्तन न्युज
२९ पुष २०८० बजे
परिबर्तन न्युज
२९ पुष २०८०

पौष २९ , तनहुँ

माधब कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका ८७ नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित हुन भएको घोषणा गर्नुभएको छ ।

Advertisement:Ad
Advertisement:Ad

नेकपा समाजबादी तनहुँ जिल्ला सचिवालय सदस्य लगायत शुक्लागण्डकी नगर कमिटी सचिब दिपक थापाको नेतृत्वमा समाजवादी पार्टी परित्याग गरि विभिन्न जिम्मेवारीमा रहनु भएका ८७ जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा समाहित हुनुभएको छ।

समाहित हुनुभएका सबै नेता तथा कार्यकर्तालाई भब्य कार्यक्रमका बिच आज नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबैलाइ स्वागत गर्दै नेकपा एमाले प्रबेश गराउनु भएको थियो।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज