Top Header Ad 1

पत्रकार एकराज गिरी पोखरा यातायात व्यावसायिक पत्रकारिता पुरस्कारबाटबाट सम्मानित

पत्रकार एकराज गिरी पोखरा यातायात व्यावसायिक पत्रकारिता पुरस्कारबाटबाट सम्मानित

परिबर्तन न्युज
१९ भाद्र २०८२ बजे
परिबर्तन न्युज
१९ भाद्र २०८२

भदौ १९,पाेखरा

पत्रकार एकराज गिरी पोखरा यातायात व्यावसायिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छन् ।

Advertisement:Ad

विगत दुई दसकदेखि क्रियाशील पत्रकार गिरीलाई पाेखरा यातायात प्रालिले आफ्नाे ७ औं वार्षिक साधारणसभाकाे अबसरमा उहालाई साे पुरस्कारबाट सम्मान गरेकाे हाे ।

उहालाई नगद २५ हजार रूपैयाँ, सम्मान पत्र र दाेसल्लासहित उनलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महसंघ गण्डकी संयाेजक केदार पाैडेल, पाेखरा यातायात प्रालिका अध्यक्ष देउबहादुर गुरूङ र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले सम्मान  गर्नुभएको थियो।

सम्मान पछि बाेल्दै पत्रकार गिरीले आफू सम्मानित भइसकेपछि थप क्रियशील र जिम्मेवारी रहन प्रेरणा मिलेकाे बताउनुभयो । गाेरखापत्र दैनिक, पाेखरा एफएम र रेडियो सारंगीसहित विभिन्न सञ्चार माध्यममा काम गरिसक्नुभएका गिरी हाल सफल न्युज डटकमका प्रधान सम्पादक को रुपमा कार्यरत हुनुहुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज