Top Header Ad 1
Top Header Ad 2

हिंसा भड्किने गरी अराजक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईं पक्राउ 

हिंसा भड्किने गरी अराजक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईं पक्राउ 

परिबर्तन न्युज
२ मंसिर २०८२ बजे
परिबर्तन न्युज
२ मंसिर २०८२

मंसिर २, काठमाडौँ

हिंसा भड्किने गरी अराजक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईंलाई भक्तपुरस्थित घरबाट जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

प्रसाईंले हिंसा भड्किने गरी अराजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ।उनी यो भन्दा अगाडि चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका थिए र अदालतको आदेश पछि छुटेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज