भदौ १३, काठमाडौँ
कृष्णबहादुरमहराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज पक्राउ गरेको छ।
उहालाई काठमाडौंबाटै पक्राउ गरिएको जानकारी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एबम पुर्ब सभामुख कृष्ण बहादुर महराको छोरा राहुल महराले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ९ किलो सुन तस्करी गर्ने व्यक्तिसँग सयौँ पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धान गरेको थियो।
प्रकाशित मिति: १३ भाद्र २०८०






प्रतिक्रिया