Author: परिबर्तन न्युज सबै
मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास
१९ पुष २०८१, शुक्रबार २१:४४

पौष १९, पोखरा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भौतिक संरचना निर्माणको थालनी भएको छ । शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहमा गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार

कास्की जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न
१९ पुष २०८१, शुक्रबार २१:०३

पौष १९ , पोखरा कास्की जिल्ला माछापुछ्रे गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष मिन ब. गुरुङले मेलमिलाप

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो
१९ पुष २०८१, शुक्रबार २०:२४

पोखरा, १९ पौष । पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनको लागि विगत वर्षहरूमा वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन यस वर्षबाट परीक्षा

पोखरा महानगर पालिकाका वडा न.३, वडाध्यक्ष प्रकाशमान उदासलाई भातृ शोक
१८ पुष २०८१, बिहीबार २१:२१

पौष १८ , पोखरा पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाशमान उदासलाइ भातृ शोक परेको छ। पिता दूधमान उदास र माता सन्तमाया उदासको कोखबाट जेष्ठ सुपुत्रको रूपमा २०२० असार

पृथ्वी यातायात सहकारीको तेस्रो वार्षिक अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण
१७ पुष २०८१, बुधबार १५:२३

पौष १७ पोखरा पृथ्वी यातायात सहकारी संस्थाको तेस्रो वार्षिक उत्सवको सुभ अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै विद्यालय हातामा सरसफाई गरेको छ । संस्थाले अन्नपूर्ण गाउँपालिका सल्यानमा रहेको श्री बराह

विश्वविद्यालयहरूको विकास र सुधारको विषयमा छलफल 
१६ पुष २०८१, मंगलवार १८:२८

पौष १६ ,काठमाडौ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीज्यूले उच्च शिक्षा क्षेत्रमा सुधार र गुणस्तर कायम राख्नका लागि सबै विश्वविद्यालयका नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । मन्त्री भट्टराईले ले सम्वन्धनको बिषय

पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’
१४ पुष २०८१, आईतवार ०७:०८

पुस १४, पोखरा पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’आजबाट सुरु हुँदै । पर्यटकीय राजधानी पोखराको फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् ।

संरक्षण क्षेत्र र सरोकारवाला निकायहरूसंग अन्तरक्रीया
१२ पुष २०८१, शुक्रबार १४:४९

पुष १२,पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानिय तह ,संरक्षण क्षेत्र र सरोकारवाला निकायहरू संग समन्वय र सहकार्यका बिषयमा अन्तरक्रीया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति

पार्टी विरुद्धका आक्रमण र अतिवाद परास्त  गर्न  प्रभाबकारी कार्य  योजना बनाऔ- इन्चार्ज गुरुङ
१० पुष २०८१, बुधबार १८:१०

१० पुष ,पोखरा ने क पा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको पार्टी स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज किरण

शुक्ला साहित्य प्रतिष्ठानको ३६औ साधारण सभा तथा १३औं अधिवेशन सम्पन्न-दुर्गा बस्नेत गौतम सर्वसम्मत अध्यक्ष
६ पुष २०८१, शनिबार २२:१८

पौष ६, पोखरा पोखरा महानगरपालिका वार्ड न. १६ मा रहेको शुक्ला साहित्य प्रतिष्ठानको ३६औ साधारण सभा एवं १३औ अधिवेशनबाट दुर्गा बस्नेत गौतमको अध्यक्षतामा सर्वसम्मत समिति निर्माण गरेको छ।