Author: परिबर्तन न्युज सबै
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपाल निर्विरोध अध्यक्ष घोषणा
२० असार २०८१, बिहीबार २२:२९

असार २० , काठमाडौं एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनले बिहीबार साँझ अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गर्नुभेको छ । अध्यक्ष मण्डलको हैसियतमा खनालले

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित
२० असार २०८१, बिहीबार १५:१०

असार २०,पोखरा  । कास्की  जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य

धार्मिक सभामा भागदौड हुँदा एक सय सोर्ह जनाको मृत्यु सयौ व्यक्ति घाइते
१९ असार २०८१, बुधबार ०६:१०

असार१९, पोखरा भारतको उत्तर प्रदेशमा हिजो मंगलबार यूपिको हाथरस शहर नजिकै भएको एक धार्मिक सभामा भागदौड हुँदा एक सय सोर्ह जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन्।

योग सिकाउन एक करोड २१ लाख छुट्याएर देस कस्तो समृद्धितिर जादैछ: प्रकाशबहादुर केसी
१६ असार २०८१, आईतवार २२:२५

असार १६ पोखरा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बहादुर केसीले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी सांसदलाई पेलेर जान नीति तथा योजना आयोग सक्रिय बनेको दाबी गरेका छन् । आइतबार अर्थ

अनुगमन टोलिले मौज्दात बालुवा देखेन: दिपेन्द्र पण्डितलाइ कारबाही गर्ला त !
१६ असार २०८१, आईतवार २१:३७

असार १६ , पोखरा हिजो १५ गते दसखेत घाटबाट अबैध रूपमा बालुवा बोकेको थाहा पाएपछि पोखरा महानगरपालिका को प्रहरीवृत र बगर प्रहरीको नेतृत्वमा १३ वटा टिप्परहरू पक्राउ गरी बगर प्रहरी

फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न 
१५ असार २०८१, शनिबार २३:२५

असार १५ , पोखरा पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा १ महिने उद्घोषण तथा भाषणकला तालिम

१९औँ असारे रोपाइँ महोत्सव–२०८१ को शुभअबसर मुख्यमन्त्री पाण्डेलाई जेठोबुडोको धान र घ्यू उपहार
१५ असार २०८१, शनिबार २१:२४

असार १५ ,पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दीइरहदा किसानले मुख्यमन्त्री पाण्डेलाई जेठो बुढोको धान र घ्यू उपहार दिनु भएको थियो । पोखरा पर्यटन परिषद्का

नदीजन्य पदार्थ निकासि बन्द गर्ने निर्णयलाई अवज्ञा गर्दै चोर बाटो जानेका राजस्व शाखा प्रमुख दीपेन्द्र पण्डितको हर्कत
१५ असार २०८१, शनिबार १८:४५

असार १५ , पोखरा पोखरा महानगरपालिका वडा न. १९ मा पर्ने हेम्जा र लामाचौर जोड्ने भत्किएको पुल सेती नदीको दसखेत घाटमा मौजाद बालुवा के कति छ भन्ने जानकारीनै नलिई हचुवाको

जिसस कास्कीद्वारा सडक डिभिजनका आयोजना अनुगमन 
१४ असार २०८१, शुक्रबार १९:३७

पोखरा ,असार १४ जिल्ला समन्वय समिति कास्कीले सडक डिभिजन कार्यालय मातहतका आयोजना शुक्रवार अनुगमन गरेको छ।जिसस प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलिले आफ्नो कार्यतालिका अनुसार नियमित अनुगमन गरेको हो। सडक

जातीयताको भड्खालोबाट जोगाउन क्षेत्री समाज निर्माण गरेर देशलाई बचाउने खम्बा ढल्यो
१४ असार २०८१, शुक्रबार ११:२८

असार १४ ,पोखरा नेपालमा जातीय युद्ध मच्चिरहेको समयमा फलामले फलाम नै काट्नुपर्छ भन्ने मान्यताका साथ क्षेत्री समाज निर्माण गरेर प्रतिकारात्मक नै सही देशलाई जातीय भिडन्तबाट बचाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पदम