अर्थ सबै
पोखरा महानगरपालिका वडा नं.२५ ले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ
३ भाद्र २०८०, आईतवार २२:३४

भदौं ३, पोखरा पोखरा महानगरपालिका वडा नं. २५ को कार्यालयले गएको वर्ष मा गरेका मुख्य उपलब्धीहरु को पत्रकार हरुको बिचमा सार्वजनिक गरेको र  चालु आ व का कार्ययोजना लक्षित अन्र्तक्रिया

कागबेनीमा रहेका दुई वटा बैंक डुबानमा परेर हराएको रकम भेटियो
३ भाद्र २०८०, आईतवार १८:५४

भदौ ३ गण्डकी साउन २८ गते साँझ आएको अविरल वर्षाका कारण आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक डुबानमा परेर बैंकबाट हराएको करिब १ करोड ७० लाख रकम भेटिएको छ।

जि . स. स. कास्कीद्वारा गतआर्थिक वर्षमा भएको कार्य बिबरण सहित आगामी योजना सार्बजनिक
५ श्रावण २०८०, शुक्रबार १७:२०

साउन ५ , पोखरा जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७९/८० मा सम्पादन भएका कामहरूको बिबरण सहित आर्थिक बर्ष २०८०/८१ का लागि नयाँ कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रवार पत्रकार

इक्यानको उपाध्यक्षमा कास्कीबाट भुवन क्षेत्रीको उम्मेदवारी सर्वसम्मत घोषणा
२३ असार २०८०, शनिबार १४:४१

असार २३,काठमाडौं नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को उपाध्यक्षको पदमा भुवन क्षेत्रीले उम्मेदवारी दिनुहुने भएको छ । उहाँ इक्यान कास्कीका पूर्व अध्यक्ष भइसक्नुभएले संघको आसन्न निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो

तोकिएको योजनामा बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली
१९ असार २०८०, मंगलवार २२:२९

असार १९, पोखरा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का

क्षेत्रगत योजनाहरुको अनुगमनलाई तिब्रता दिदै माननिय गणेशमान गुरुङ
८ असार २०८०, शुक्रबार १९:३७

असार ८, पोखरा कास्की जिल्ला निर्वाचन क्षेत्र न ३(१) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य माननीय गणेशमान गुरुङले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका योजनाहरुको अनुगमनलाई तिब्रता दिनुभएको छ। प्रदेश सरकार मार्फत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान अवतरण
६ असार २०८०, बुधबार १३:०८

असार ६, पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ । बुधबार बिहान चीनको सिचुवान सहर बाट उडान भरेर पोखरा आएको हो । चिनियाँ काठमाडौं एयरलाइन्सको

७० हजार घुससहित वडा अध्यक्ष र वडा सचिव पक्राउ
३१ जेष्ठ २०८०, बुधबार २१:३०

जेठ ३१ धनुषा मधेश प्रदेश, धनुषा  जिल्लाको नगराइन नगरपालिका वडा नं. २ रबिगाउबाट लोकतान्त्रिक समाजबादिको तर्फबाट बिजयी हुनुभयका वडा अध्यक्ष बुलन यादवलाइ  रु. ७० हजार घुससहित आज अख्तियार दुरुपयोग अनुसन्धान

पोखरा ५ ले योजना तथा बजेट निर्माणमा लियो युवाहरुको सुझाव
२५ जेष्ठ २०८०, बिहीबार ११:२८

जेठ २५, पोखरा पोखरा महानगरपालिका वडा नं. ५ ले वडाको योजना तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण बुझ्दै सुझाव लिएको छ । बुधबार वडाले ‘योजना छनोट तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण’

झापामा मिटरब्याज बाट पीडित एक सय दुई जनाबाट जिल्ला प्रशासन कार्यालय उजुरी
१७ जेष्ठ २०८०, बुधबार ०९:५१

जेठ १७ ,झापा सरकारले मिटर ब्याजीबाट पिडितहरु लाई निबेदन दर्ता गर्न का लागि सूचना जारी गरेपछि पीडितहरुले धमाधम निवेदन दिन थालेका छन् । मिटरब्याज बाट पीडित एक सय दुई जनाले