समाचार सबै
पृथ्वीनारायण क्याम्पसको जग्गा जोगाउन प्रजातान्त्रिक प्राध्यापक संघ र राष्ट्रिय प्राध्यापक संगठनको खबरदारी
२ आश्विन २०८१, बुधबार २१:२४

असोज २ ,पोखरा नेपालकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस, पोखराले विगत ६५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा जोगाउन प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले बुधबार एक प्रेस विज्ञप्ति

मेयर बालेन शाहको फोटो भएको टिसर्ट लगाएका युवाहरुलाइ केहीबेर नियन्त्रणमा लिएर छाडीयो
१ आश्विन २०८१, मंगलवार २१:१७

अशोज १ ,काठमाण्डौ इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो भएको टिसर्ट लगाएका युवाहरुलाइ  नियन्त्रणमा लिएर करिब ४ घण्टापछि प्रहरीले छाडेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय

मन्त्री थापा भन्नुहुन्छ: विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध छ
१ आश्विन २०८१, मंगलवार १८:४२

असोज १ ,पोखरा १२औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकास गर्न  प्रदेश सरकार प्रतिबद्ध

अन्नपूर्ण बाल क्लबको आयोजनामा बिबिध अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न
२८ भाद्र २०८१, शुक्रबार २२:२६

भदौ २८, पोखरा साठीऔ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं १६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय अर्मलाको अन्नपूर्ण बाल क्लबको आयोजनामा अतिरिक्त क्रियाकलाप कार्यक्रम गरेको को छ। आधारभूत र

यो देशमा कानुन छ सबैले मान्नुपर्छ -कास्की जिसस प्रमुख लिलाधर पौडेल
२७ भाद्र २०८१, बिहीबार २१:४७

भाद्र २७ , पोखरा कास्की जिल्ला समन्वय समितिको अगुवाइमा माछापुछ्रे गाउँपालिका वडा न. २ भुर्जुङ खोलामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। कास्की जिल्लाकै सबैभन्दा धेरै क्रसर उद्योग हाइड्रोपावर ,

कास्कीका कार्यालयहरु बाट सम्पादन गरिएको कामहरु को बार्षिक समीक्षा कार्यक्रम समापन
२६ भाद्र २०८१, बुधबार २०:५२

भाद्र २६ , पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षात्मक कार्यक्रमबाट देस र जनता प्रति इमान्नदार भै सबैले अआफ्नो कार्यलयबाट दिने सेवा

नेपाली कांग्रेसका ससदहरुलाई उपत्यका बाहिर नजान निर्देशन
२६ भाद्र २०८१, बुधबार १९:०७

भदौ २६ ,काठमाडौं नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले  आफ्ना ससदहरुलाई असोज ३ गते सम्म उपत्यका बाहिर नजान निर्देशन गर्नु भएको छ । आज बुधबार बसेको कांग्रेसको बैठकले

कास्कीका कार्यालयहरुबाट सम्पादन गरिएका बार्षिक कामहरुको समीक्षा जिल्ला समन्वय कास्कीको सभाहलमा शुरु
२५ भाद्र २०८१, मंगलवार २१:५१

भदौ २५ ,पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८०/८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम आज मंगलबार बाट जिल्ला समन्वय कास्कीको सभाहलमा शुरु

पोउवासंघ लाई राम्रो बनाउन टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौं – अर्जुन पोख्रेल
२३ भाद्र २०८१, आईतवार २१:३२

भाद्र २३ ,पोखरा पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि

ऐतिहासिक बाटुलेचौर तीज मेला-२०८१ सम्पन्न
२१ भाद्र २०८१, शुक्रबार २१:२५

भदौ २१ , पोखरा पोखराको बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला सम्पन्न भएको छ। चार दिनसम्म संचालित मेलाको अन्तिम दिन शुक्रबार समुहगत तिज गीत प्रस्तुति रहेको थियो। वडा नं १६