समाचार सबै
पोखरा २० ले जनताको घरदैलोमा सेवा प्रवाह गर्दै
२६ श्रावण २०८२, आईतवार २०:५५

साउन २५ , पोखरा पोखरा महानगरपालिका वडा नम्बर २० ले आफ्ना वडाभित्र रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका र बालबालिकाहरू लाई टोलटोलमा गई विभिन्न कागजपत्र बनाउने सहयोगी काम गरेको छ। विगत

साउन ३१ गते बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुदै
२४ श्रावण २०८२, शुक्रबार १५:२५

साउन २३, पोखरा श्रीकृष्ण जन्माष्टमी साउन ३१ गतेका दिन पोखराको बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन यहि साउन ३१

गोरखाबाट नारायणगढका लागि गुडेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो
१९ श्रावण २०८२, आईतवार १९:२४

साउन १८,तनहुँ यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । मुग्लिन -पोखराको आबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा आइतबार दिउँसो बा २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको छ ।

वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक
१७ श्रावण २०८२, शुक्रबार १०:३७

साउन १६, पोखरा वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकको आमा विष्णुमाया खनालको ९० वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो । ९० वर्षकी आमा विष्णुमाया सामान्य बिरामी भएपछि पोखरा स्वास्थ्य विज्ञान

तीन सन्तान जन्माउने आमाबाबुलाई वार्षिक २ लाख रूपैयाँ दिइने
१४ श्रावण २०८२, मंगलवार १७:५५

साउन १३,पोखरा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदरको समस्या समाधान गर्न नयाँ योजना घोषणा गरेको छ। सरकारले सोमबार घोषणा गरेको नीतिअनुसार अब चीनमा तीन वर्षमुनिका बालबालिकाका लागि अभिभावकलाई हरेक

लायन्स क्लब अफ पोखरा फेवा फुलबारी द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
१२ श्रावण २०८२, आईतवार १०:५३

साउन ११, पोखरा लायन्स क्लब अफ पोखरा फेवा फुलबारीले पोखरा महानगर पालिका वडा न. १९ घार्मी डाँडामा विभिन्न जातका करिब ३० वटा फलफुलका बिरुवा  वृक्षारोपण गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष

सक्रिय राजनीतिमा आउने जानकारी दिन पत्रकार सम्मेलन गर्दै-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
१० श्रावण २०८२, शुक्रबार ०९:१८

साउन ९, काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बबरमहल स्थित कार्की बैंक्टमा पत्रकार सम्मेलनको आयोजना गर्ने हुनुभएको छ । एमालेको साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरे
८ श्रावण २०८२, बुधबार १२:३२

साउन ७, पोखरा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको स्थापनाको ११ औं वर्ष प्रवेशको अवसरमा आज पोखरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । फर्निचर तथा फर्निसिङ

जिल्ला कारागारमा बन्दीहरुले टायर बालेर प्रदर्शन
६ श्रावण २०८२, सोमबार ०८:५१

साउन ५ पोखरा चौकीदार नियुक्तिमा असहमति जनाउदै कास्की जिल्ला कारागारमा बन्दीहरुले टायर बालेर प्रदर्शन गरेका छन। कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दी हरूले पहिलेकै चौकीदार प्रकाश गुरुङलाई पुनः नियुक्त गर्न माग

अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
३ श्रावण २०८२, शुक्रबार १७:४८

साउन २, पोखरा कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न योजना, सेवा प्रवाह र विकासको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पालिकावासीले विकास निर्माण र