नेकपाको स्थाई कमिटी बैठक आज दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

नेकपाको स्थाई कमिटी बैठक आज दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

परिबर्तन न्युज
१ पुष २०७७ बजे
परिबर्तन न्युज
१ पुष २०७७

 

Advertisement:Ad
Advertisement:Ad

 

१ पुष काठमाडौं

Advertisement:Ad
Advertisement:Ad

सत्तारुढ दल नेकपा को स्थाई कमिटि को बैठक आज दिउसो एक बजे बस्ने भयको छ । प्रधानमन्त्रीनिवास बालुवाटार मा बस्ने बताइएको छ। सो बैठकमा हिजो मंगलबार मात्र ससद मा पेस भएको संबैधानिक परिसद अध्ययादेसको बिसयमा छलफलहुने कुरा बिसेस सुत्र ले परिबर्तन न्युज लाइ बतायो।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज