प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : नेता पौडेल

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : नेता पौडेल

परिबर्तन न्युज
१० फाल्गुन २०७७ बजे
परिबर्तन न्युज
१० फाल्गुन २०७७

फाल्गुन १०,सप्तरी

नेपाली कांग्रेसका रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बिषय नेपाल प्रेस युनियन सप्तरीले  राजविराजमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बताउनु भयो।

Advertisement:Ad
Advertisement:Ad

उहाँले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा कुनैपनि अर्थमा  पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो ।पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गर्नुभयो।

प्रतिनिधिसभा विघटनबारे संविधानको धारामा रहेर नै अदालतले फैसल गर्ने उहाले  विश्वास गर्नुभयो  ।

Advertisement:Ad
Advertisement:Ad

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज