Top Header Ad 1

माओवादी केन्द्रका संविधानसभा सदस्य राजकाजी गुरुङ “करण” कास्की दिपक कोइराला “रुपक” लाई नगरपार्टी इन्चार्ज ।

माओवादी केन्द्रका संविधानसभा सदस्य राजकाजी गुरुङ “करण” कास्की दिपक कोइराला “रुपक” लाई नगरपार्टी इन्चार्ज ।

परिबर्तन न्युज
९ भाद्र २०७८ बजे
परिबर्तन न्युज
९ भाद्र २०७८

भाद्र ९ पोखरा

माओवादी केन्द्रका नेता एवं संविधानसभा सदस्य एबम सालिन बोली का धनी  सबै युवा हरुको मन मन मा रहेका  राजकाजी गुरुङ करण लाई कास्की पार्टी इन्चार्जमा तोकिनुभयको छ भने पोखरा  महानगरको इन्चार्जमा दीपक कोइराला तोकिनुभयको छ कोइराला गण्डकी प्रदेशसभा सभासद साथै बिकास समितिको अध्यक्ष पनि हुनुहुन्छ ।

Advertisement:Ad

पार्टीले गण्डकी प्रदेश ईन्चार्जमा भने हितराज पाण्डेलाई पहिले नै तोकेको थियो भने तनहु पार्टी इन्चार्जमा पूर्व मन्त्री हरिबहादुर चुमान, स्याङ्जा को पार्टी इन्चार्ज  शैलेन्द्र घिमिरे, मनाङको पार्टी इन्चार्ज कपिल लामा, नवलपरासी पूर्व पार्टी इन्चार्ज  बालकृष्ण गैरै, पर्वत पार्टी इन्चार्ज  गुप्तबहादुर ठकुरी, बागलुङ पार्टी इन्चार्ज बलावती शर्मा, म्याग्दी पार्टी इन्चार्ज  गोविन्द पौडेल, मुस्ताङ पार्टी इन्चार्ज सत्यनारायण शेरचन तोकिनु भयको छ ।

स्मरणरहोस लमजुङमा भने इन्चार्ज तोकिएको छैन भने गण्डकी प्रदेश सम्पर्क समितिमा गोरखाका चूडामणि खड्का तोकिएको माओवादी केन्द्रका केन्द्रीय सदस्यले जानकारी गराउनु भयको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज