Top Header Ad 1

सामुदायिक प्रहरी को आयोजना मा आत्महत्या न्यूनीकरण एबम रोकथाम का उपाय कार्यक्रम पुरुन्चौरमा

सामुदायिक प्रहरी को आयोजना मा आत्महत्या न्यूनीकरण एबम रोकथाम का उपाय कार्यक्रम पुरुन्चौरमा

परिबर्तन न्युज
२९ कार्तिक २०७८ बजे
परिबर्तन न्युज
२९ कार्तिक २०७८

कार्तिक २९ ,पोखरा

आज पोखरा महानगर पालिका वार्ड न. १९ मा सामुदायिक प्रहरी को प्रमुख आयोजना मा  आज विश्व मा नै बिकराल बन्दै गयको आत्महत्या सम्बन्धि पिडा बाट मुक्त बनाउन सकिन्छ कि कुनै उपाय छन कि भन्ने बिसय मा गरिएको कार्यक्रम को अध्यक्षता प्रहरी प्रमुख रमेश थापा ले गर्नु भएको सो कार्यक्रम का प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ले गर्नुभएको सो कार्यक्रम प्रहरी निरिक्षक होत बहादुर रोकहा ले गर्नु भएको थियो ।

Advertisement:Ad

प्रहरी निरीक्षक दिपक के सि ले डाटा बेस मा रहेर कास्की को बास्तबिक डाटाब्यक्त गर्नुभएको थियो   मनोचिकित्सक मानसिक रोग विशेषज्ञ  डा. राजन शर्मा ले मानिस किन मर्छन वा मर्न खोज्छन भन्ने बारेमा बुझाइनु भएको थियो । कोसिस समूह को एडभोकेट जमुना शर्मा ले रोग लागेर औषधि खानु भन्दा रोग लाग्ननै नदिने भन्ने बुझ्नु पर्छ भन्नूभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज