Worldlink Communications

नेकपा एमाले गण्डकी को तर्फ बाट उम्मेदवारहरु हरुको नाम सार्वजनिक

आगामी मंसिर ४ गते हुने आमचुनावमा गण्डकी प्रदेशका लागि नेकपा एमाले आफ्नो पार्टी को तर्फ बाट उम्मेदवारहरु हरुको नाम सार्वजनिक गरेको छ।

मनाङ प्रतिनिधि सभा : पोल्देन छोपाङ गुरुङ,प्रदेश सभा टुंगो लाग्न बाँकी ,मुस्ताङ प्रतिनिधि सभा: प्रेम तुलाचन,प्रदेश सभा चन्द्र मोहान गौचन,इन्द्र धारा बिष्ट,कास्की १ प्रतिनिधि सभा मा मनबहादुर गुरुङ,प्रदेश सभा खगराज अधिकारी  बेदबहादुर गुरुङ ,कास्की २ प्रतिनिधि सभा,बिधा भट्टराई ,प्रदेश सभा भिम कार्की, मिना गुरुङ ,कास्की ३ प्रतिनिधि सभा दामोदर बैरागी,प्रदेश सभा गणेश मान गुरुङ, राजिब पहारी ,

बाग्लुङ १ प्रतिनिधि सभा सुर्य पाठक,प्रदेश सभा हिरा केसी नवराज केसी बागलुङ २ प्रतिनिधि सभा मन्जु चालिसे प्रदेश सभा प्रकाश खत्री र लक्ष्मण ,नवलपुर १ प्रतिनिधि सभा कृष्ण पौडेल प्रदेश सभा खिमानन्द र रोसन गहामगर,नवलपुर २प्रतिनिधि सभा तिलक महत,प्रदेश सभा पद्मा बिसि हुनुहुन्छ।

तनहुँ १प्रतिनिधि सभा एक बहादुर राना ,प्रदेशको सभा राम बहादुर गुरुङ र पुर्ण बहादुर गुरुङ,तनहुँ २ प्रतिनिधि सभा,किरण गुरुङ,प्रदेश सभा केदार सिक्देल र श्यामराज गुरुङ ,गोर्खा १प्रतिनिधि सभा राम शरण बस्नेत,प्रदेश सभा सुरेन्द्र थापा र मोहन भट्ट, गोरखा २ प्रतिनिधि सभा अबुदुस मिया प्रदेश सभा राजु राना र बसन्त गुरुङ,पर्वत प्रतिनिधि सभा पदम गिरी ,प्रदेश सभा भरत भक्त केशी, मित्रलाल बस्याल हुनुहुन्छ।

म्याग्दी प्रतिनिधि सभा हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा यम बर्दुवा र देबेन्द्र केशी को नाम सार्वजनीक गरेको छ।

(स्रोत नेकपा एमाले जिल्ला पार्टी कास्कि)

प्रतिक्रिया दिनुहोस्: