Worldlink Communications

जति सक्छौ लुटि खाउ फस्ट पनि लास्ट पनि यहि हो -इमान राज पौडेल

चैत्र २२ , पोखरा

सेति नदि को दोहनले नदि माथी बनेका पुलहरू भत्किन थाले पछि ,बाटो हरु अबरुद्ध बने पछि खेती योग्य जमीन बगाएर लैजान थाले पछि बास्तिहरु चर्किन थालेपछि पानि का मुहान सुक्न र पाइपलाइन बगाएर लैजान थाले पछि आजित बनेका पोखरा महानगरपालिका वडा नं १९ का इमान पौडेल ले आफ्नो फेसबुक वालमा गरेको पोस्ट यस्तो थियो

जतिसक्छौ लुटि खाउ यो फस्ट र लास्ट पनि हो।

1) मर्दी को पुल भत्किएको तिम्रो अँखा ले देख्दैन तर दशखेत घाट्को बालुवा देख्छ अनि अदालत को आदेश पनि सुन्दैन।
2) ढाब को पुल भत्कन को लागि आज हो कि भोलि भाछ त्यो देख्दैनौ तर ढुङ्गा , गिटी बालुवा को पाहाड देख्छौ किनकि पुल बनाउन तिम्रो मेहनत पनि छैन र पुल तिम्रो सपना पनि हैन।
खवरदार अदालत को आदेश विपरीत चोर बाटो बाट सेती नदि दोहन गर्ने कार्य तत्काल बन्दहोस जनता उठेर तिम्रो कार्यालय घेर्न नपरोस ।महानगर का पुलिस त के नेपाल आर्मी लगाएर हाम्रो सेती दोहन गर्ने धृष्टता राख्यौं भने पनि स्थानीय जनता ले छोड्ने छैनन। हामी हाम्रो सेती र हाम्रो सभ्यता र हाम्रा सम्रचना जोगाउन जस्तोसुकै कठोर कदम चाल्न पनि तयार छौ चेतना भया।

प्रतिक्रिया दिनुहोस्: