Top Header Ad 1

काठमाडौंको नैकाप र सुकेधारामा दुइवटा गाडीमा आगजनी

काठमाडौंको नैकाप र सुकेधारामा दुइवटा गाडीमा आगजनी

परिबर्तन न्युज
१९ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
१९ फाल्गुन २०८२

फागुन १९,काठमाडौं

काठमाडौंको नैकाप र सुकेधारा मा २ वटा गाडी आगजनी गरिएको अवस्थामा फेला परेका छन ।

Advertisement:Ad

नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो।

दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला परेको प्रहरीले जनाएको छ। उनकै समूहमा रहेका व्यक्तिहरूले गरेको हुनसक्ने प्रहरीको शंका गरेको छ।

प्रहरीले यस घटनालाई नजिकबाट अनुसन्धान अघि बढाएको छ। दुर्गा प्रसाईंले फागुन २१ गते हुने निर्वाचन बिथोल्न खोजेको आरोप छ। उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज