Top Header Ad 1

दोलखाको तामाकोशी गाउँपालिका-४ मा हराएका मतपत्र अझै फेला परेनन्

दोलखाको तामाकोशी गाउँपालिका-४ मा हराएका मतपत्र अझै फेला परेनन्

दोलखाको तामाकोशी गाउँपालिका-४ मा हराएका मतपत्र विवादका कारण रोकिएको मतदान अझै सुरु हुनसकेन

परिबर्तन न्युज
२१ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
२१ फाल्गुन २०८२

फागुन २१,काठमाडौं

मतदानको क्रममा राजनीतिक दलका कार्यकर्ताबीच विवाद हुँदा मतपत्र हराएकोमा सबै मतपत्र फेला पर्न सकेको छैन।

Advertisement:Ad

दोलखाको तामाकोशी गाउँपालिका-४ मा हराएका मतपत्र विवादका कारण रोकिएको मतदान अझै सुरु हुनसकेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

विवादका क्रममा राजनीतिक दलका कार्यकर्ताले कर्मचारीमाथि हातपात प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रण मा लिएको थियो।

हराएका मतपत्रहरूको खोजी जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।५४/५५ वटा मतपत्र हराएकोमा ४४ वटा मात्रै फेला परेको दोलखा प्रशासनले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज