Top Header Ad 1

रुकुम पूर्वबाट पुष्प कमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी हुदै

रुकुम पूर्वबाट पुष्प कमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी हुदै

परिबर्तन न्युज
२२ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
२२ फाल्गुन २०८२

फागुन २२, रुकुम

रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी हुनुभएको छ।

Advertisement:Ad

अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका लिलामणि गौतमको ३ हजार १७ मत छ।

पूरा मतगणना गर्न र औपचारिक घोषणा हुन भने बाँकि भएपनि रुकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेकोमा अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ। गणना गर्न बाँकी रहेको मत भन्दा प्रचण्ड ५ हजार ४६० मतले अगाडि हुनुभएकोले पनि बिजय सुनिस्चित भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज