Top Header Ad 1

नेकपा एमाले कास्कीले जिल्ला अधिबेसनको जानकारी दिन गर्यो पत्रकार भेट कार्यक्रम

नेकपा एमाले कास्कीले जिल्ला अधिबेसनको जानकारी दिन गर्यो पत्रकार भेट कार्यक्रम

परिबर्तन न्युज
२१ पुष २०७८ बजे
परिबर्तन न्युज
२१ पुष २०७८

पौस २१,पोखरा

नेकपा एमाले कास्किले आफ्नो जिल्ला अधिबेसन को पुर्ब सन्ध्या मा यहि २३ गते देसका ७७ वटै जिल्लामा एकै दिन मा जिल्ला अधिबेसन गर्ने जानकारी दिएको छ |

आफुहरु ले एतिहासिक महाधिबेसन चितवन मा गरेको र सोहि लोकतन्त्रान्त्रिक तरिकाले नै जिल्ला अधिबेशन सम्पन्न गरिने बताउनु भयो। पार्टी मा गुट उपगुट नभएको र हुनपनि नदिने जानकारी गराउदै कार्यबहाक अधक्ष्य मन बहादुर गुरुङ ले नजानिँदो ढंगले घुमारोपाराले आफुलाई नै नेता कार्यकर्ता ले प्राकृतिक न्याय दिनुहुनेनै छ भन्ने आसय व्यक्त गर्दै आफुलाई नै  अध्यक्ष्य  बनाउने बताउनु भयको थियो |

पार्टी को  १० औ जिल्ला अधिबेसन पोखरा को सभागृहको सभाहलमा २३ गते १० बजे देखि सुरु हुने बताउनु भएको सो पत्रकार भेट मा कास्की जिल्लाका ७२ वटा वार्ड बाट ,बिसेस इलाका मातहातका शाखा कमिटिहरु, गाउपालिकाहरु, महानगर पालिका,जनबर्गिय संगठन,सल्लाहकार परिसद,आयोजक जिल्ला कमिटिका पदाधिकारी हरु तथा सदस्यहरु सहित ९१४ जना को उपस्थिति मा कार्यक्रम हुने जानकारी गराइएको थियो |

यस अधिबेसन लाइ एकताको अधिबेशन को रुपमा सफल बनाउन १३ वटा समिति बनाएको  र नेकपा कास्की  एमालेले पत्रकार भेट्म अ बताउनु भएको थियो सके सम्म सर्बसम्मत गर्ने र कुनै पनि बहाना मा गुट भएर हिडने छुट कसैलाईनि नभएको कार्यबहाक अध्यक्ष  मन बहादुर गुरुङ ले बताउनु भयो |

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज