SEE को परिक्षा नहुने: मन्त्री परिषद को निर्णय

SEE को परिक्षा नहुने: मन्त्री परिषद को निर्णय

परिबर्तन न्युज
१८ जेष्ठ २०७८ बजे
परिबर्तन न्युज
१८ जेष्ठ २०७८

    १७ जेठ, पोखरा                                                      यस वर्षको माध्यमिक शिक्षा परीक्षा (see) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज