Author: परिबर्तन न्युज सबै
धारा आधारभूत विद्यालय पोखरा को वार्षिक उत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न
२१ माघ २०८१, सोमबार २२:२६

माघ २१, पोखरा पोखरा महानगरपालिका वडा न.१९ चुरुङ्गा पातलेमा रहेको श्री धारा आधारभूत विद्यालयले ४६ औं वार्षिक उत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद

यस बर्षको टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी – पहल र अम्फा
२१ माघ २०८१, सोमबार ०७:१७

माघ २१,पोखरा एनसेल पाँचौं टाइगरकप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी पहल गहतराज र अम्फा सोम सुरात बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ

बिजेतालाई १ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने
१७ माघ २०८१, बिहीबार १९:१७

माघ १७, पोखरा । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ ।

टाइगर कप भलिबलः पुलिसलाई पराजित गर्दै न्यू डायमण्ड महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश  
१७ माघ २०८१, बिहीबार १३:३३

माघ १६,पोखरा नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा

सहिद दिवसको अवसरमा सुक्ला साहित्य प्रतिष्ठानद्वारा लेख रचना कविता वाचन कार्यक्रम सम्पन्न
१६ माघ २०८१, बुधबार ०८:५८

माघ १६, पोखरा पोखरा महानगरपालिका वडा नं १६ मा रहेको सुक्ला साहित्य प्रतिष्ठान द्वारा सहिद दिवसको सुभ अबसर लेख रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। प्रतिष्ठानका अध्यक्ष दुर्गा

‘मैले पर्दाफास गर्दै गए भने नाकमुख देखाउन गाह्रो होला’- ज्वाला संग्रौला
१६ माघ २०८१, बुधबार ०६:५६

माघ १६, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले आफूलाई विरोध गर्नेहरूलाई कडा चेतावनी दिनुभएको छ। उहाले सामाजिक सञ्जालमार्फत अघिल्लो बिगत खोतल्दै जाने हो भने अहिले आफूलाई

तेत्तीसौँ राष्ट्रिय औद्योगिक मेला एवम आइटि महोत्सव -२०८१ छैठौँ दिन
१५ माघ २०८१, मंगलवार २२:२२

माघ १५ , पोखरा मेलै मेलाको पोखरा भएको हुनाले मानिसहरूको चाप केही कम देखिए पनि पोखरा उद्योग वाणिज्य सङ्घ द्वारा आयोजित ३३ औँ राष्ट्रिय औद्योगिक मेला एवं आइटी महोत्सव २०८१

टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित पोखरा
१२ माघ २०८१, शनिबार १५:१८

माघ १२, पोखरा एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू

टाइगर कप भलिबलमा नयाँ फम्र्याटः हारेका र जितेका टोलीको छुट्टाछुट्टै लिग
१२ माघ २०८१, शनिबार ११:५५

माघ १२ ,पोखरा एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका खेलहरु नयाँ फम्र्याटमा खेलाइने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा शनिबारबाट

जय गणेश बचत तथा ऋण सहकारी संस्था पोखरा -१९ लामाचौरको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न
१२ माघ २०८१, शनिबार ११:३०

माघ १२, पोखरा जय गणेश बचत तथा ऋण सहकारी संस्था पोखरा -१९ लामाचौर सहरडहर, कास्कीको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न भयो। जय गणेश बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नरेस श्रेष्ठको