Author: परिबर्तन न्युज सबै
महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतीमा पोखरेली युवाहरु झुमे
७ माघ २०८१, सोमबार १०:४२

माघ ७ ,पोखरा पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा पाखरेलीहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतीमा

पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी
७ माघ २०८१, सोमबार १०:२७

माघ ७, पोखरा माघको दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले

वडा अध्यक्ष अक्कल बहादुर कार्की भन्नुहुन्छ म “राय” लाई “थापा” कसरी बनाउँ
६ माघ २०८१, आईतवार १३:०४

माघ ६ , पोखरा पोखरा महानगरपालिका वडा न. ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की भन्नुहुन्छ मैंले नागरिकताको सिफारिस लिन आएका राय थर गरेका व्यक्तिलाई थापा हो भनेर कसरी सिफारिस गरौं

संरक्षण आमा समूहको अधिवेशनबाट तेस्रो पटक सर्वसम्मत अध्यक्ष: पार्वती बस्नेत
५ माघ २०८१, शनिबार १९:१७

माघ ५, पोखरा पोखरा महानगरपालिका वडा न. १६ बाटुलेचौर अमला बिसौनिमा रहेको संरक्षण आमा समूहको आज भएको १२औ अधिवेशनबाट लगातार तेस्रो पटक पार्वती बस्नेत सर्वसम्मत अध्यक्ष हुनुभएको छ। संरक्षण आमा

नेपाली कांग्रेसको सयदिने अभियान पोखरा ३३ आपभन्ज्याङमा सुरु
४ माघ २०८१, शुक्रबार १९:१५

माघ ४ , पोखरा नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भज्याङ्मा शुक्रबार पार्टीको एक सय दिने विशेष अभियान संचालन गरेको छ । त्यस क्षेत्रमा रहेको लगनशील आमा

माछापुच्छ्रे गाउँपालिकाको सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता -२०८१ को आयोजना
३ माघ २०८१, बिहीबार २२:१४

माघ ३, पोखरा सिधिङ युनाईटेडले आफ्नो वार्षिक उत्सवको अवसर पारेर कास्की को माछापुच्छ्रे गाउँपालिका वडा न.९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता -२०८१ आयोजना गर्ने भएको छ ।

गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकलाई नचाए
३ माघ २०८१, बिहीबार २१:५४

माघ ३ ,पोखरा संधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाउनु भयो। प्राय महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि दुई दिने सचेतनामूलक कार्यक्रम सन्चालन
३ माघ २०८१, बिहीबार २१:३१

माघ ३ , पोखरा सामाजिक विकास कार्यालय कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्की र बाल हितकारी परियोजना कास्कीको समन्वयमा दुई दिने आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सचेतना मूलक कार्यक्रम सञ्चालन

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश
२ माघ २०८१, बुधबार १८:०६

माघ २ , काठमाडौं जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ। काठमाडौँ स्वर्णलक्ष्मी सहकारीका रकम अपचलन गरेको अभियोग मा बुधबार थुन्छेक

अधिवक्ता दिनेश त्रिपाठी माथि आक्रमणको प्रयास
२ माघ २०८१, बुधबार १७:२६

माघ २ , काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि आक्रमणको प्रयास भएको छ। पोखरा र काठमाडौं अदालतमा बहस गरेका वरिष्ठ अधिवक्ता