जेठ १३, पोखरा पोखरामा नियमित हुँदै आएको मासिक दौड अन्तर्गत यो महिना जेठ १७ गते हुने दौडमा जनप्रतिनिधीहरु दौडने भएका छन् । मासिक दौड कार्यक्रम अन्तर्गत आयोजना हुने जनप्रतिनिधि दौड
जेठ १३,पोखरा पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन
जेठ १२, पोखरा पोखरा महानगरपालिकालाई नगर प्रमुख धनराज आचार्यलेपूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्छनुभएको छ । आज नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल
जेठ ११,काठमाडौँ कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्याउने रोशनी शाही आज भक्तपुरमा मृत फेला परेकी छन् । भक्तपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार विनायक नगरपालिका बालकोटस्थित
जेठ ११, पोखरा कास्की,पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका
जेठ ५ , सुनवल नवलपरासीको सुनवल–परासी जाने बाटोमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाइ ठक्कर एक युवकको मृत्यु भएको छ । सुनवलबाट परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडीले विपरीत दिशामा रहेको
जेठ ५, काठमाडौं सामाजिक सुरक्षा कार्यक्रमलाई उमेर र जातजातिको आधारमा मात्र नभई आवश्यकता र विपन्नताका आधारमा वितरण गर्नुपर्ने भन्दै सर्वोच्चमा परेको रिटमा अदालतले अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको
जेठ ३, पोखरा पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मुर्तिजि ले कथा वाचन गर्नुहुने भएको छ ।
जेठ २, पोखरा पोखरा -१६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलका बिधार्थीहरु द्वारा जुनियर रेडक्रसको विभिन्न पदका लागि नमुना निर्वाचन गरेका कार्यक्रम सम्पन्न गरेका छन्। जेठ २ गते शुक्रबारका दिन विद्यार्थीहरूलाई
जेठ २, पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै । कोटिहोममा भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी